सन्दिप थापा/काठमाडौं, ३ माघ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।
गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मंगलबार विश्वासको मत लिन लाग्नुभएको हो ।

© 2020-2026, All Right Reserved sunaulosamaj.com | Website by