काठमाडौँ । अभिनेता पल शाहलाई तनहुँ अदालतले दियो सफाई दिएको छ ।

जिल्ला अदालत तनहुँले दावी नपुगेको ठहर गर्दै शाहलाई सफाई दिएको हो ।

तर उनी जेलमुक्त हुने छैनन् । उनलाई नवलपुर अदालतले यसअघि साढे २ वर्ष कैद सजाय गरेको छ । गत चैतदेखि उनी थुनामा छन् ।

बलात्कार आरोपमा छानबिनकै क्रममा रहेका अभिनेता पल शाहले सफाई पाएका हुन् ।

नाबालिग बालिकालाई बलात्कार आरोपमा तनहुँ अदालतमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत तनहुँका न्यायाधीश कोमल प्रसाद आचार्यको एकल इजलासले उनलाई मंगलबार सफाई दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय