दोलखा असोज २२ ।रास्ट्रिय युवा संघ नेपाल दोलखाले जिरी नगरपालिका को नगर अधिबेशन  सम्पन्न गरेको छ । नगर अधिबेशनबाट सुरुज खड्काको  अध्यक्षता मा ६५ सदस्य नगर कमिटि चयन गरेको छ । तसै गरि उपाध्यक्षमा इश्वर कार्की सचिबमा लुक छिरिङ्ग शेर्पा स -सचिबमा सुमी जिरेल ,कोषध्यक्ष मा  प्रमिला खत्री सर्बसमत चयन गरेको छ ।

कार्यक्रम स्थल

कार्यक्रम प्रमुख  अतिथि नेकपा एमाले बागमती प्रदेश कमिटि को अध्यक्ष  आनन्द प्रसाद पोख्रेल बिशिस्ट अतिथि मा रास्ट्रिय युबा संघ नेपाल को केन्द्रिय उपाध्यक्ष उर्मिला सुनुवार ,नेकपा एमाले बागमती प्रदेश सदस्य तथा प्रतिनिधी सदस्य सान्ति पाख्रिन लगायत दोलखाको  नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा  जिरी नगर पालिका भित्र रहेको  २०० जना भन्दा बढी युबा हरु को उपस्थिति रहेको थियो ।

बाइक र्याली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय