नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ ।नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले इन्डोनेसियाको यू–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा पराजय बेहोरेको छ ।शुक्रबार ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले इन्डोनेसियासँग २–० को हार बेहोरेको हो ।

पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको ५५ औँ मिनेटमा हनिस सागरले इन्डोनेसियालाई अग्रता दिलाएका थिए। १-० ले पछि परेको नेपालले गोल फर्काउने केही राम्रा अवसर खेर फालेको थियो। अन्त्यमा इन्जुरी समयमा सुलेमनले गोल गर्दै इन्डोनेसियालाई  सहज जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय