नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम अधिवेशसन धनकुटा जिल्लाको ६० वटै वडामा सर्वसम्त नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
वडा कमिटीहरु सर्वसम्तिले निर्वाचित पदाधिकारीहरुको नामावली विवरण :
नेकपा एमाले धनकुटा नगरपालिकाको १० वटै वडाको प्रथम अधिबेशन बाट निर्बाचित नामावली
धनपा १ कमल थिङ्ग
धनपा २ चन्द्रलाल तामाङ्ग
धनपा ३ पुर्णलाल राई
धनपा ४ अगमशेर राई
धनपा ५ राजेन्द्र श्रेष्ठ
धनपा ६ तुलसी प्र ढुंगाना
धनपा ७ सन्देश राई
धनपा ८ चौतिसलाल राई
धनपा ९ शुबर्ण कार्की
धनपा १० ज्ञानेन्द्र घिमिरे
पाख्रीबास नगरपालिकाको १० वटै वडाका वडा कमिटी वडाध्यक्ष हरुको नमावली ,
वडा १ जय पान्डे
वडा २ दिल ब. तामाङ
वडा ३ अमित राई
वडा ४ मदन राई
वडा ५ डिल्ली कु. भन्डारी
वडा ६ पदम तामाङ
वडा ७ बाबुराम भन्डारी
वडा ८ हेम ब. गिरी
वडा ९ अरुण तामाङ
वडा १० राम प्र.तिम्सिना ,
सहिदभुमिको सात वटै वडामा भएको प्रथम वडा अधिबेशन बाट निर्बाचित वडा कमिटी अध्यक्षहरुको नामवलि
वडा १ बिष्णु प्रसाद राई
वडा २ बलिन्द्रमान सिँ राई
वडा ३ महाबिर राई
वडा ४ लाल बहादुर राई
वडा ५ बालचन्द्र राई
वडा ६ केशब राई
वडा ७ कमल बहादुर राई रहेकाछन् ।
महालक्ष्मी नेकपा (एमाले) का वडा कमिटी अध्यक्ष हरु तथा सम्पुर्ण निर्वाचित
अध्यक्ष हरु
वडा १ राम राय
वडा २ धन ब पुवर
वडा ३ बलराम थमपरा
वडा ४ शुक्र बुडाथोकी
वडा ५ मनदिप गिरि
वडा ६ किस्न भट्टराई
वडा ७ शेर ब अधिकारी
वडा ८ गोबिन्द भण्डारी
वडा ९ टेक ब थापा
नेकपा (एमाले )चौबिसे गाउँपालिका कमिटीका वडा कमिटीका निर्वाचित अध्यक्षहरु ः
वडा नं १ दल बहादुर श्रेष्ठ
वडा नं २ पूर्ण मगर
वडा नं ३ मदन तुम्सा
वडा नं। ४ लोकेन्द्र थापामगर
वडा नं ५ राजकुमार याखा
वडा नं ६ काजीमान लिम्बू
वडा नं ७ धनबहादुर चेम्जोड
वडा नं ८ धनबहादुर लिम्बू खजुम
नेकपा (एमाले ) सागुरिगढी गाउँपालिका निम्न ब्यक्तिहरु अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
वाड न १ गोबिन्द लिम्बू
वाड न २ मान प्रसाद लिम्बू
वाड न ३ बिजय लिङ्खा
वाड न ४ तिल प्रसाद आङ्ला लिम्बू
वाड न ५ नवराज थेगिम लिम्बू
वाड न ६ सुर्य बहादुर न्याउपाने
वाड न ७ मन कुमार राई
वाड न ८ हृदयनारायण प्रसाद राई
वाड न ९ धन बहादुर राई
वाड न १० रत्न बहादुर राई
छथरजोरपाटी गााउपालिकाको ६ वटै वडाका वडा कमिटी वडाध्यक्ष हरुको नमावली ,
वडा नं १ मछिन्द्र लिम्बू
वडा नं २ बिर बहादुर सारु
वडा नं ३ डिल्लिस्वर लिम्बू
वडा नं ४ पुर्ण बहादुर आङला,
वडा नं ५ मुकुन्द ओझा
वडा नं ६ जित बहादुर बिष्ट ,












