धनकुटा जिल्लामा एमाले पार्टी प्रतिको आकर्षण झन तिब्ररुपमा बढ्रदै गइरहेको छ । विभिन्नपार्टी परितयाग गरि नेकपा एमाले पार्टीमा प्रवेश गर्नेक्रम जारी छ । सोहि क्रममा संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रिय सदस्य परित्याग गरी अष्ट बहादुर आठपहरिया छोङदेन जनताको पार्टी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

उहालाई नेकपा एमाले पार्टीका केन्द्रिय कमिटी सचिव एवम प्रदेश १ का मुख्यमन्त्री मिभ आचार्य , जिल्ला पार्टी अध्यक्ष तथा संघिय प्रतिनिधि सभासदस्य राजेन्द्र राईले एक कार्यक्रमका बिच फुलमाला अविरले स्वागत गर्दै पार्टी प्रवेश गराउनु भएको हो । उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टीका जिल्ला सचिवालय तथा कमिटी ,नगरका नेताहरुको उपस्थिति रहेको थियो ।
















