ललितपुर महानगरले शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा राखिएका ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने ३ दर्जन बढीलाई कारवाही गरेको छ।कारबाहीबाट हालसम्म १ लाख भन्दा बढी रकम जरीवाना असुल गरिएको महानगरले जानकारी दिएको छ।

© 2020-2025, All Right Reserved sunaulosamaj.com | Website by