धनकुटा जिल्लामा काङग्रेस माओवादी शुन्य हजारौ संख्यामा माओवादी र काङग्रेस पार्टी परीत्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेकाछन् । ४३ औ छिन्ताङ शहिद स्मृदिवसको अवसरमा आयोजित वृहत स्मृति सभाको हजारौ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकाछन् ।

ऐमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थिती रहेको कार्यक्रम मार्फत धनकुटा नगरपालिका वडा नं ९ का माओवादी पार्टी बाट निर्वाचित वडा अध्यक्ष सन्दिप रायमाझि को नेतृत्वमा ९ सय बढी नेता तथा कार्यकता एमालेमा प्रवेश गरेकाछन् भने त्यस्तै वडा नं ३ का वडा अध्यक्ष भरत थापाको नेतृत्वमा सयौ प्रवेश गरेकाछन् ।

त्यस्तै छथरजोपाटी गााउपालिका, सागुरिगाढी गाँउपालिका ,चौबिसे गााउपालिका, पाख्रिबास नगरपालीका शहिदभुमि गाउपालिका बाट हजारौ नेपाली काङग्रेस लगायतका विभिन्न पार्टी परीत्याग गरी एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशि नेता कार्यकर्ताहरुलाई केपी शर्मा ओली, सुवास चन्द्र नेम्वाङ रराम बहादुर थापा बादलको हात बाट टिका माला लगाएर पार्टीमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय