काठमाडौं असार ४,

प्रियंका रानी जोशी मिस नेपाल वल्र्ड २०२२ बन्न सफल भएकी छन् । शनिबार ललितपुरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन् ।

यस पटकको सुन्दरी प्रतियोगितामा ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए ।विजेता जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिएकी छन् । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै फिनालेका लागि २४ जना छनौट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय