काठमाडौंमा भूकम्प गएको छ । भूकम्पका कारण मानिसहरु आत्तिएपनि कुनै क्षति भएको छैन । कति रेक्टर स्केलको भूकम्प गएको हो भन्नेबारेमा अझै खुलेको छैन । साथै भूकम्पको केन्द्रबिन्दुका बारेमा पनि केही जानकारी प्राप्त भएको छैन । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय