हाम्रो बहुमुखी पाठशाला धनकुटाकाे हिलेमा शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच हिले बिच बजारमा पाठशालाले आफ्नो शाखा उदघाटन गरेकाे हाे ।

पाठशाला उदघाटन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङ , नगरका उपमेयर भिमा खनाल , वडा अध्यक्ष वाङद तामाङ , हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा लगायतले शुभकामना मन्तव्य राख्दै उहाहरुले हिलेबजारलाई सास्कृतिक माध्यम बाट पनि पर्यटन क्षेत्र विकास गर्न पाठशालाले टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभएको थियाे । थप आवाश्यक साथ सहयोग गर्न तयार रहेको प्रतिवद्वता गरेकाछन् । कार्यक्रममा हिले बजारमा रहेकाे विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिकाे उपस्थित थियोे ।

पाठशालाले विभिन्न डान्स तथा जुम्वा क्लास लगायतका क्रियाकलाप सञ्चालन गर्दै आईरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय