भदौ २७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई ठूला राजनीतिक दलको सिण्डिकेटका कारण देश बर्बाद बनेको आरोप लगाएका छन् । ३० वर्षको अवधिमा देशमा उद्योगधन्धा बन्द हुनुमा प्रमुख दलहरू जिम्मेवार रहेको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले सोमबार मन्थलीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले यस्तो बताएका हुन् । यस क्रममा उनले भने, ुतीस वर्षमा देशमा रहेका उद्योगधन्दा बन्द भए । नेपाल अरबी नोकर उत्पादन गर्ने देशको रुपमा चिनिन थालेको छ । अरु त छोड्दिऊँ, बाली लगाउने बेलामा मल नपाउने अवस्थामा नेपाललाई पुर्‍याइएको छ ।ु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय