काठमाडौं । गायक युनिक दोङको स्वरमा रहेको ‘कलियुग’ बोलको गीत सार्बजनिक भएको छ ।

तामाङ समुदायको ठट्यौली सेलो दोहोरी गीत गत शुक्रबार देखि सुप्पर सेलो युनिक दोङ युटुब च्यानलबाट सार्वजनिक भएको छ।

गीतमा शब्द धनराज लामाको रहेको छ भने संगीतमा सङ्गितकार रिजन थिङले साथ दिएका छन् । त्यस्तै जोगलाल लामाको एरेन्जर रहेको छ भने संगीत समिश्रण दिपेश प्रधानले गर्नु भएको छ। उक्त सेलो गीतमा गायिक युनिक दोङलाई गायिका सृजना स्याङ्तानले गायनमा साथ दिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला👇️👇️👇️

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय