इरानलाई हराउँदै अमेरिका विश्वकप फुटबलको अन्तिम १६ अर्थात नकआउट चरणमा पुगेको छ । मंगलबार राति इरानलाई १(० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो । अमेरिकाको जितमा ३८ मिनेटमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।

अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । ३ अंक रहेको इरान तेस्रो स्थानमै सिमित रह्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय