काभ्रे – दस जना सेलो गायकको स्वरमा नयाँ ल्होछार सेलो गीत बजारमा आएको छ । दस जना गायकको ‘तोर बोई उईसे ’ बोलको ल्होछार गीत बजारमा आएको हो।

शब्दकार धनराज लामाले  २५ औ रचना ल्होछार शब्द र रिजन थिङको जागरण शब्द सङै रिजन थिङ तामाङको संगीत रहेको गीत सगुन मिडियाको यूटुवमार्फत सार्वजनिक गरिएको हो। तामाङहरुको ल्होछार बिषेश सेलो यो गीतमा गायकहरु रिजन थिङ,अशोक तामाङ ,सानुबाबु घिसिङ ,अर्पन थिङ,धनराज लामा,हिरा लामा बोम्जन,सुमिना लो, सिर्जना स्यङ्तान,सुनिता थिङ,प्रमिला दोङ तामाङ लगायतको स्वर रहेको छ।
सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत अर्पन थिङको एरेन्जमा रिलिज गरिएको हो। यस अघि उहाहरुले थुप्रै गीत बजारमा ल्याइसकेका छन भने अरु नयाँ गितको तयार भइरहेको बताए।

 

चाडै आउदै

गीत हेर्नको लागि तला क्लिक गर्नु होला⬇️⬇️⬇️⬇️

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय