उत्तर प्रदेशका एक किसान मोहम्मद अरिफले आफूले कुनै बेला उपचार गरेको सारसलाई चिडियाखानामा गएर भेटेका छन्।
आरिफले एक वर्ष अगाडि घाइते अवस्थामा भेटिएको सारसको उपचार गरेर निको पारेका थिए। सञ्चो भएपछि सारस उडेर आफ्नै जमातमा फर्केर जाने ठानेको आरिफले बताएका थिए। तर त्यो सारस फर्केर गएन, साँझ पर्ने बित्तिकै आरिफको घर आउने र उनीहरूसँगै बसेर खाना खाने गर्न थाल्यो।
मार्च महिनाको अन्तिमतिर आरिफ र सारसको मित्रता सामाजिक सञ्जालमा लोकप्रिय बनेपछि उत्तर प्रदेशका अधिकारीहरूले यो संरक्षित पन्छीलाई आरिफकहाँबाट संरक्षित क्षेत्रमा लगेका थिए।
र पछि उसलाई चिडियाखानामा खोरमा राखिएको थियो।
अनि यो पनि:
सारस र मान्छेबीचको अनौठो मित्रताको कथा
लोप हुने खतरामा परेका सारस लुम्बिनी क्षेत्रमा बच्चा कोरल्दै
हेर्नुहोस्: सुगाले रिपोर्टर प्रत्यक्ष प्रसारणमा रहेका बेला इअरफोन कसरी चोर्योएउटा घरमा १०० बिरालो
चिम्पान्जीहरूले अरूसँग सम्पर्कमा रहन रूखका जरा बजाउँछन्
गोरिलाले वायु छोड्दा कस्तो सुनिन्छ
लीमरले नाक कोट्याएको देखेर वैज्ञानिकहरू चकित
गोहीको फोटो खिच्न गएको ड्रोन गोहीले नै निलेपछि…
हरित गृह ग्यास उत्सर्जन कम गर्न गाईलाई शौचको तालिम
लाम्काने पाठो बन्यो विश्वभरि चर्चित
https://vod-pro-ww-live.akamaized.net/av_pv7_pa3/modav/bUnknown-532a096e-13c5-4d3f-87b1-bdfe0a3d9d17_p0fg3sf1_cUnknown_1681271988056.mp4?__gda__=1682598824_d2da225e951da30ffe67677e0d8745f7