हाम्रो बहुमुखी पाठशाला द्धरा एसईई उर्तिर्ण गरेका १५ जना विद्यार्थीलाई असोकको विरुवा प्रदान गर्दै सम्मान ,
धनकुटा
हाम्रो बहुमुखी पाठशाला धनकुटाले एसईई उर्तिर्ण गरेका विभिन्न विद्यालयका १५ जना विद्यार्थीलाई असोकको विरुवा प्रदान गर्दै सम्मान गरेको छ । एसईइ दिएर पाठशालामा नृत्य कक्षा लिइरहेका विद्यार्थीलाई असोकको विरुवा प्रदान गरेर सम्मान गरेको हो ।

विद्यार्थीहरुले पाठशालाको प्राङ्गणमा विरुवा रोपेर नयाँ भविष्यको शुरुवात गरेको बहुमुखी पाठशाला सञ्चालक सोभित श्रेष्ठले जानकारी दिनुभएको छ । सम्मानित हुने विद्यार्थीहरुमा १४ जना छात्रा र १ जना छात्र रहेका छन् । एसईईमा राम्रो जिपिए ल्याउने विद्यार्थीलाई उज्वल भविश्यको कामना गर्दै सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय