नेकपा(एमाले) धनकुटा नगर कमिटीको १० वटा वडामा प्रथम अधिबेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । वडा अधिवेशनसके लगतै प्रथम नगर अधिबेशनका भव्य र सभ्य रुपमा सम्पन्न  गर्नका लागि  तिब्ररुपमा तयारी अगाडि बढाईएको छ । सामुदायिक भवनमा हुन गइरहेको नगर अधिवेशनमा नगरका नेता तथा कार्यकर्ताहरु सबैलाई उपस्थितीका लागि नगर कमिटीले आह्वान गरेको छ । जिल्लाको सातवटै तहका नगर तथा पालिका स्तरीय अधिवेशन कार्ति ६ गते मंगलबार हुदै छ ।

नेकपा एमाले धनकुटा नगरपालिकाको १० वटै वडाको प्रथम अधिबेशन बाट निर्बाचित नामावली
धनपा १ कमल थिङ्ग
धनपा २ चन्द्रलाल तामाङ्ग
धनपा ३ पुर्णलाल राई
धनपा ४ अगमशेर राई
धनपा ५ राजेन्द्र श्रेष्ठ
धनपा ६ तुलसी प्र ढुंगाना
धनपा ७ सन्देश राई
धनपा ८ चौतिसलाल राई
धनपा ९ शुबर्ण कार्की
धनपा १० ज्ञानेन्द्र घिमिरे
त्यस्तै गरी नगरको वडा अधिवेशन अन्तरगत वडा नं १ मा भने अध्क्षमा कुरा नमिल्दा ६ गते अबेर सम्म चलेको अधिवेशन बाट सर्वसम्मत कमल थिङको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन गरिएको छ । ६ गते वडा कमिटीको पदाधिकारीहरुको टुङ गो लगाएपनि सफत ग्रहण भने बाकि रहेको छ । वडा नं १ को सफत ग्रहण कार्यक्रम कार्तिक १० गते सारेको नगर कमिटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय