नेकपा ( एमाले ) पार्टीको चितवन भएको १० आै महाधिवेशनमा धनकुटा जिल्लाबाट केन्द्रीय सदस्य पदमा ३ जना निर्वाचित भएकाछन् ।                  संघीय संसद तथा पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राई , धनकुटा नगरपालिकाकाे उपमेयर सकुन्तला बस्नेत र प्रदेश १ संसद विनादेवि राई केन्द्रीय सदस्यमा  निर्वाचित हुनु भएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय