नेकपा एमाले जनसंगठन समन्वय सयन्त्रको बैठक शनिवार बस्दैछ । शनिवार दिउँसो ३ बजे बस्ने संयन्त्रको बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने जनाइएको छ ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर बैठक हुने प्रचार विभागका सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय