एजेन्सी,
रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधारण रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले ती व्यक्तीकोे मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको छ। युक्रेन र रुसबीचको द्वन्द्वले कच्चा तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय