एजेन्सी । अमेरिकाको एक कलेजमा गरिएको अध्ययन रिपोर्टमा महिलाहरूका बारेमा केहि आश्चर्यजनक तथ्यहरु सार्वजनिक गरिएको छ ।

सेक्समाथि गरेको अध्ययनमा महिलाले महिलाहरू सेक्सको बेला आफ्नो पूर्व प्रेमी वा निलो चलचित्रको बारेमा सोच्ने गर्छिन् । सेक्समाथि गरिएको एक अर्को अध्ययन एक कलेजमा अध्ययनरत २८३ जना छात्राहरूमाथि गरिएको थियो।

उनीहरूको उमेर १८ देखि २५ को बीचमा थियो । उनीहरुसँग सुत्ने, खाने–पिउने र सेक्सको बारेमा अध्ययनका लागि सोधिएको थियो ।

अध्ययनका अनुसार महिलाहरू सेक्सको बारेमा धेरै सोच्छन् । अध्ययनका लागि छात्राहरुलाई निर्देशन दिइएको थियो, जब तपाईँलाई सेक्ससँग सम्बन्धित कुनै पनि कुरा मनमा आउँछ भने त्यसलाई नोटको रूपमा टिपोट गरेर राख्नुहोला ।

रिसर्च रिपोर्टका अनुसार महिलाहरु दिन भरमा कम से कम २८ पटक सेक्सको बारेमा सोच्ने गर्छिन् । अध्ययनहरूले भन्छ पुरुष एक दिनमा लगभग ३४ पटक सेक्सको बारेमा सोच्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय