धनकुटा
चाड पर्व लक्षित गरि धनकुटामा जिल्ला प्रहरी कार्यलय धनकुटाले सचेतना मुलक पर्चा पम्प्लेट कार्यक्रम सञ्चालन गरिएको छ । समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चाँँड पर्वमा हुन सक्ने अपराधिक घटना न्यूनिकरणका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेका हो ।
जिल्लाका सातै स्थानिय तहका जिल्ला प्रहरी कार्यलय युनिटहरुबाट खटिएका प्रहरी टोलीले ७ सय ९८ वटा घरधुरीमा पर्चा पम्लेट टाँस गरिएको छ ।












