• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

दोलखा । दोलखा  को  देउराली  देखि  काठमाडौं  तर्फ           आउदै  गरेको बस चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको बस क्रेनले नदीबाट बाहिर निकालिएको छ । बाहिर निकालिएको बसमा यात्रुहरू भने नरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको भए पनि खनासत भने हुन सकेको छैन । बस नदीभित्र रहँदा यात्रुलाई पानीले बगाएको अनुमान गरिएको छ ।

बस नदिमा पुरै डुबेको थियो ।  मृतकको संख्या बढ्न सक्कने बताइएको छ  भने अहिले उद्धार भैरहेको छ्।

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here