•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ चैत २१
विस्वभर माहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ आशंकामा बिहीबारसम्म प्रदेश १ मा ५९ जनाको स्वाब परीक्षण गरिएको छ।

त्यसमध्ये ४२ जनाको रिपोर्ट ‘नेगेटिभ कोरोना संक्रमण नभएको आएको छ।

सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा .सुरेश मेहताले झापाबाट पाँच, मोरङबाट नौ, सुनसरीबाट २५, धनकुटाबाट र सङ्खुवासभाबाट एक,एक, ते¥हथुम, भोजपुर र ओखलढुङ्गाबाट दुई ,दुई, सोलुखुम्बुबाट पाँच, उदयपुरबाट चार र पाँचथरबाट तीन जना शंकास्पद व्यक्तिको स्वाबको नमूना परीक्षण गरिएको जानकारी दिए। प्रदेश १ का विभिन्न जिल्लामा गरी बिहीबारसम्म आइसोलेशन वार्डमा ११ जना भर्ना भएका थिए। भर्ना हुनेमा पाँच महिला रहेकाछन्।

savar online

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here