धनकुटा ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि गरेपछि


अनेरास्ववियु धनकुटाले मुल्य वृद्धि विरुद्ध चक्का जाम गरेर विराेध प्रदर्शन गरेको छ ।  धनकुटा वहुमुखी क्याम्पस गेट अगाडि सडकमा बसेर बिद्यार्थीले चक्का जाम गरेका हुन् ।  अनेरास्ववियु धनकुटा जिल्ला कमिटीको आयोजनामा भएको विराेध प्रदर्शन अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका  अध्यक्ष बसन्त राईको संयोजकत्व तथा  संगठनको केन्द्रिय सचिवालय सदस्य अंकित थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियोे ।

नेपाल आयल निगमले सोमबार राति पुन  डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य निगमले बढाएको छ । फागुन  महिना देखि निरन्तर  सरकारले  हप्ता  दिन नबित्दै मूल्य तिब्ररुपमा बढाउदै आईरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय