धनकुटा असार १४ ,
मदन भण्डारीको ७१ औ जन्मजयन्तिको अवसरमा अनेरास्ववियु धनकुटा क्याम्पस कमिटीकाे आयाेजनामा दिप प्रज्वलन गरेको छ । उक्त दिप प्रज्ज्वलन कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटीका संयोजक, सह संयोजक लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको हाे ।

धनकुटा बहुमुखी क्याम्पस परिसरमा रहेको मदन आश्रित उद्ययनको बगैचामा दीप प्रज्ज्वलन गर्दै विघार्थि नेताहरूले जन नेता मदन भण्डारी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन् ।












