- धनकुटा असार २१,
धनकुटाकी हिमा बस्नेत भट्टराई प्रदेश १ संसदको समानुपातिक सांसदमा मनोनित भएकी छन्।
नेकपा एमालेको सिफारिसमा उनी प्रदेश १ को सांसद बनेकी हुन्।एमालेको प्रदेशसभा सदस्य भट्टराई कानुन व्यवसाय पृष्ठभूमिकी हुन्। उनलाई चाँडै सपथ गराउने तयारी भएको एमाले नेता कार्कीले जानकारी दिए।












