धनकुटा

धनकुटाको हिलेमा  व्याटमिन्टन क्लवकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

“रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ बडा दशै तथा दिपावलीकाे अवसरमा आयाेजना गरेको रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेकाछन् ।

८३ जना पुरुष र २० जना महिला गरि १ सय ३ पाउण्ड रगत संकलन गरेको आयाेजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय