धनकुटा ।
धनकुटाको सहिदभुमी गाउँपालिकामा अध्यक्षकप महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । पालिकाको आयोजनामा यहि असार १३ देखी १५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

सक्षम खेलाडी, प्रतिष्पर्धी खेलकुद भन्ने नारालाई सार्थक तुल्याउन प्रतियोगिता आयोजना गर्न लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीद्धारा हस्ताक्षरित सू्रचनामा उल्लेख छ । यसअघि पालिकाले १५- १५ दिनकाे अन्तरमा  प्रशिक्षण पनि दिएको थियो । प्रतियोगितामा सहभागि भई तेश्रो स्थानसम्म हाँसिल गर्ने टिमलाई नगद सहित  पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय