सहिदभुमि गााउपालिकामा भव्य समारोहका बिच नेकपा एमाले पार्टी बाट अध्यक्ष र उपाध्यक्ष सहित ७ वटै वडाको उम्मेदवारी दर्ता गरेकाछन्। सोमबार गाँउपालिका अध्यक्ष र उपाध्यक्ष सहित जम्मा ३७ जनाले निवार्चन कार्यलय सहिदभुमिमा मनोनयन दर्ता गराएका हुन । आगामि बैशाख ३० गते हुने निवार्चनका लागि सहदिभुमि गााउपालिकामा अध्यक्ष र उपाध्यक्षमा निवर्तमान गााउपालिका अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राईले उम्मेदवारी दिएकाछन् । गाउपालिकामा यो पटक ५ र २ नं वडामा वडा अध्यक्ष नयाँ आएको एमाले सहिदभुमि गाँउकमिटी अध्यक्ष निर बहादुर राईले जानकारीदिनु भयो । गाँउपालिकाको वडा नं १ को वडा अध्यक्षमा बलराम राई , वडा नं २ खगेन्द्र राई , वडा नं ३ मा होमनाथ राई ,वडा नं ४ मा भुपेन्द्र राई , वडा नं ५ मा बालचन्द्र राई ,वडा नं ६ मा हेमकुमार राई र वडा नं ७ मा बमबहादुर राई रहेकाछन् ।
वडाहरुको अध्यक्ष ,सदस्य नाम सहित हेर्नुहोस

१ वडा अध्यक्ष बलराम राई ,
सदस्य खुल्ला वावु राम राई
सदस्य खुल्ला पहलमान राई
महिला सदस्य प्रिति राई
दलित महिला सदस्य संगिता विस्वकर्मा
२ वडा अधयक्ष खगेनद्र राई
खुल्ला सदस्य सोम बहादुर मगर
खुल्ला सदस्य निवाए राई
महिला सदस्य कोपिला राई
दलित महिला सदस्य मीना परीयार
३ वडा अध्यक्ष होमनाथ राई
खुल्ला सदस्य केन्द्र राई
खुल्ला सदस्य सुरेन्द्र राई
महिला सदस्य गंगा राई
दलित महिला सदस्य बालिका विस्वकर्मा
४ वडा अध्यक्ष भुपेन्द्र राई
दलित महिला सदस्य चन्द्रकुमारी विस्व कर्मा
महिला सदस्य विनिता राई
खुल्ला सदस्य लालबहादुर राई
खुल्ला सदस्य विनोद राई
५ वडा अध्यक्ष बालचन्द्र राई
दलित महिला सदस्य दिलकुमारी विश्वकर्मा
महिला सदस्य चन्द्रकला राई
खुल्ला सदस्य गोविन्द राई
खुल्ला सदस्य प्रकाश राई
६ वडा अध्यक्ष हेमकुमार राई
दलित महिला वडा सदस्य फूलकुमारी विश्वकर्मा
महिला सदस्य दिवानी राई
खुल्ला सदस्य चन्द्र बहादुर विष्ट
खुल्ला सदस्य सन्त कुमार राई
७ वडा अध्यक्ष बमबहादुर राई
दलित महिला वडासदस्य फूलश्वरी विश्वकर्मा
महिला सदस्य मधु भण्डारी
खुल्ला सदस्य वृत्त लाल राई
खुल्ला सदस्य लिलाराम राई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय