21 C
Kathmandu, Nepal
Monday, September 21, 2020
Home जीवन शैली स्वास्थ्य

स्वास्थ्य

धनकुटा जिल्ला अस्पतालमा पिसिआर परीक्षण हुने ,

धनकुटा धनकुटा जिल्ला अस्पतालमा पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार संघीय सरकारले पीसीआर परिक्षण मेसिन खरिद गर्न एक...

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने

विराटनगर, प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ...

प्रदेश १ मा आइताबार ७० जना कोरोना संक्रमित थपीयो,

विराटनगर, प्रदेश १ मा आइताबार ७० जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमित संख्या प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९...

प्रदेश १ मा शनिबार १ सय २ जना नयाँ संक्रमित थपिए,...

विराटनगर, प्रदेश १ मा शनिबार १ सय २ जना नयाँ संक्रमित थपिएका छन् । ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । मोरङका ४९,...

प्रदेश १ मा आइताबार १ सय ३ कोरोना संक्रमित थपियो

विराटनगर, प्रदेश १ मा आइताबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको...

प्रदेश नम्वर १ मा शनिबार ८६ जना नयाँ संक्रमित थपिए

विराटनगर, प्रदेश नम्वर १ मा शनिबार ८६ जना नयाँ संक्रमित थपिएका छन् । मोरंगमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको...

प्रदेश नम्वर १ मा नयाँ कोरोना संक्रमित १ सय १५...

विराटनगर प्रदेश १ मा बिहिबार १ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१,...

छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

धनकुटा , धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिकाका २ नं वडाध्यक्ष कृष्ण कुमार मगरको अध्यक्षतामा सञ्चालित एक...

शैलुङ गाउँपालिकाको बजेट ५८ करोड २२ लाख ४४ हजार

सैलुङ दोलखा | दोलखाको शैलुङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ को लागि ५८ करोड २२ लाख ४४ हजार रुपैँयाको बजेट ल्याएको छ । बुधबार पालिकाकी उपाध्यक्ष...

नेपाल बायाेमेडिकल संघले स्वास्थ्यकर्मीलाई अनलाइन प्रशिक्षण

काठमाडौं/ नेपाल बायाेमेडिकल संघले काेराेना भाइरस अर्थात् काेभिड-१९ काे विपत्तिमा देशका विभिन्न अस्पतालहरूमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई लक्षित गरेर विशेष अनलाइन तालिम संचालन गरेकाे छ।...

छुटाउनु भयो कि ?

रोचक जानकारी