दोरम्बा हत्याकाण्डका शहीदको सपना अझै अधुरो, पूरा गर्न संघर्ष आवश्यक : नारायणकाजी श्रेष्ठ
रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा हत्याकाण्डका शहीदहरूले देखाएको समतामूलक, न्यायपूर्ण र समृद्ध नेपालको सपना अझै पूरा हुन नसकेको भन्दै त्यसलाई […]







