पाख्रीबास नगरपालिकाद्वरा ,किसानलाई खेत बारी जोत्नका लागि मिनिटेलर हातेट्याक्कटर वितरण,
धनकुटा बैशाख ४ पाख्रीबास नगरपालिकाले किसानलाई खेत बारी जोत्नका लागि मिनिटेलर हातेट्याक्कटर वितरण गरेको छ । परम्परागत कृषि पेशालाईं व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन नगरपालिकाले […]